'Wthc' trends

Domains containing the tag 'Wthc'

Bounce ratePages / VisitVisit duration
1hanumandhokamuseum.gov.np
स्वागतम् | हनुमान्‌ढोका दरबार संग्रहालय विकास समिति
यस केन्द्रले मुख्य रुपमा बिगत बर्षहरुमा संकलन गरेको हिउँदे तथा सुन्तला जात फलफूलका उन्नत तथा स्थानिय जातहरुको जातिय संबद्र्धन तथा संरक्षण गर्ने, कलमी बिरुवा तथा बिरुवाहरुको उत्पादन तथा बिक्री बितरण गर्ने, बाह्य सेवा मार्फत प्रबिधि प्रसार तथा सिप बिकासमा सहयोग गर्ने, फलफूल खेति बिषयक बिभिन्न स्तरको एक हप्ते तालिमहरु सञ्चालन गर्दै आएको छ । यसका साथै यस केन्द्रले वाह्य सेवा कार्यक्रमलाई सुचारु रुपले सञ्चालन गर्न बिभिन्न जिल्लाहरुको निरिक्षण भ्रमण गरी व्यवसायिक रुपमा फलफूल खेती गर्ने कृषकहरु तथा फलफूल नर्सरी धनीहरुलाई प्राविधिक सेवा पु¥याउने, माटो परिक्षण, रोग कीराको पहिचान तथा फलफूलको गुणस्तर विश्लेषण गर्ने र on the Job Training का विद्यार्थीहरुलाई व्यावहारिक शिप सिकाउने कार्य समेत सञ्चालन गर्दे आएको छ ।
45.66 1.94 01:14