'Shabdapati' trends

Domains containing the tag 'Shabdapati'

Bounce ratePages / VisitVisit duration
1sabdapati.com
शब्दपाटी - ShabdaPati
हामी शब्द शक्तिशाली हुन्छ भन्ने कुरामा विश्वास गर्छौं । शब्दको समूहसँग संसार बदल्ने तागत हुन्छ । त्यसो त संसारमा परिवर्तनका लागि अक्षर, वाक्य र वाक्याशंको आधार, शब्दमात्रै पनि पर्याप्त छैन । सोच, विचार र योजनालाई व्यवहारमा उतार्नेहरूको कथा, भावना र विचार आवश्यक छ । तब न हामीउनीहरूका कुरालाई धागोमाफूलउनेर मालागाँसे झैं गाँस्न सक्छौं । र, शब्दरूपी त्यो मालालाई अजम्बरी बनाएर नयाँ पुस्तालाई उपहार दिन सक्छाैं । हामी मान्छेले कतै नभनेका वा नसोधिएका कथा बाहिर ल्याउँछौं । ती कथा सँगसँगै उसका भावना र भोगाइलाई प्राथमिकता दिन्छौं । व्यक्तिको योगदानको बारेमा बुझाउने प्रयास हाम्रो रहने छ । बहसले छुट्टै र विशेष विचारको जन्मदिन सक्छ । त्यस्तो बहसले भौतिकविकास, चेतना स्तरको वृद्धि र विकासलाई मद्दत गर्छ । त्यसैले, शब्द घरले विषयमा बहससमेत चलाउने छ ।
n/a 0.00 n/a